SHARE
काठमाण्डुपाटी · आइबार​ १४ मंिर २०८२ ११:३१ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री सुशीला कार्कीले दिएका अभिव्यक्तिको समर्थनमा हिन्दू सम्राट सेनाको र्‍याली

सिरहा – प्रधानमन्त्री सुशीला कार्कीले हालै दिएका अभिव्यक्तिहरू सही र न्यायसंगत भएको दाबी गर्दै हिन्दू सम्राट सेना नेपालले सिरहा जिल्लाको गोलबजारमा शान्तिपूर्ण र्‍याली आयोजना गरेको छ । र्‍यालीका सहभागीहरूले प्रधानमन्त्री कार्कीको अभिव्यक्तिले राष्ट्रियता, धार्मिक सौहार्द र सामाजिक न्यायको पक्ष लिएको भन्दै समर्थनमा नाराबाजी गरेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी