SHARE
काठमाण्डुपाटी · आइबार​ १४ मंिर २०८२ १२:१४ PM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशन पुसमा गर्ने सहमति जुट्दै, भोलिको बैठकमा प्रस्ताव पेश गरिने

काठमाण्डु – महिनौंदेखि महाधिवेशन विवादमा रुमल्लिएको नेपाली कांग्रेसमा आगामी पुसमा महाधिवेशन गर्ने गरी सहमति जुट्न थालेको छ । कांग्रेस शीर्ष नेतृत्वबीच आईतबार भएको छलफलमा कांग्रेसको १५औं महाधिवेशन आगामी पुस २६ देखि २९ गतेसम्म गर्ने सहमति भएको छ । महाधिवेशनको मितिबारे भोलि सोमबारको केन्द्रीय कार्यसमिति बैठकमा औपचारिक प्रस्ताव पेश गरेर निर्णय हुनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी