रिसोर्टमा जुवा खेल्दाखेल्दै १४ जना जुवाडे पक्राउ
काठमाण्डु – ललितपुरको गोदावरी नगरपालिका–४ बडीखेलमा जुवा र सट्टेबाजी सञ्चालन हुँदै आएको गोप्य जानकारीका आधारमा प्रहरीले छापा मारेर १४ जनालाई पक्राउ गरेको छ । प्रहरी टोलीले रमेश पहरीले सञ्चालन गरेको होटल तपेश्वर रिसोर्टमा छापा मार्दा नगद पैसामा हारजीत हुने जुवा चलिरहेको पुष्टि भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
