व्यापारी भट्टको घरमा सीआईबीको छापा, शंकास्पद कागजात नियन्त्रणमा
काठमाण्डु – प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले व्यापारी दिपक भट्टको घरमा छापा हानेको छ । ललितपुरको सानेपास्थित किरण भवनमा प्रहरीको आईतबार अपराह्न छापा मारेको हो । छापा हानेको ब्युरो टोलीले उनको घरबाट शंकास्पद कागजात नियन्त्रणमा लिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
