SHARE
काठमाण्डुपाटी · आइबार​ १४ मंिर २०८२ ०२:४० PM · 1 मिनेट पढाइ

नयाँ इतिहास लेख्न अब युवाहरू उठ्नुपर्छ : अध्यक्ष यादव

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको नयाँ इतिहास लेख्न युवाहरूलाई आह्वान गरेका छन् । समाजवादी युवा संघ नेपालद्वारा आईतबार जनकपुरधाममा आयोजित युवा नेतृत्व र सशक्तीकरण सम्मेलनमा सम्बोधन गर्दै अध्यक्ष यादवले नेपालको नयाँ इतिहास लेख्न युवाहरू उठ्नुपर्नेमा जोड दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी