SHARE
बिजनेस पाना · सोमबार ५ साउन २०८२ ०८:४२ AM · 1 मिनेट पढाइ

बझाङ–निलेगडा–दोधारा ४०० के.भी. अन्तरदेशीय प्रसारण लाइन बनाउन सम्झौता

पश्चिम सेती कोरिडोरमा जलविद्युत् विकास तथा ४०० के.भी. प्रसारण लाइन निर्माणका लागि सम्झौता भएको छ। आज उर्जा मन्त्रालयमा उर्जा मन्त्री दीपक खड्काको उपस्थितिमा सम्झौता भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना