SHARE
बिजनेस पाना · सोमबार ५ साउन २०८२ ०९:०९ AM · 1 मिनेट पढाइ

नेपाल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोगबीच ४ वटा सम्झौतामा हस्ताक्षर

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्ध लगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र अब सञ्चालन हुने परियोजनाहरुका बारेमा छलफल भयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना