SHARE
बिजनेस पाना · सोमबार ५ साउन २०८२ ०९:१३ AM · 1 मिनेट पढाइ

रसुवा बाढीपछिको पुनर्निर्माणमा चीनले सहयोग गर्ने

रसुवा जिल्लामा बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा चीनले सहयोग गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्तामा चीनले यस्तो प्रतिवद्दता जनाएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना