लुम्बिनी लायन्सले सार्वजनिक गर्यो नयाँ लोगो
लुम्बिनी लायन्सले आज आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । यो लोगो केवल एक ग्राफिक चिन्ह मात्र नभई, यसले टिमको इतिहास, भावना र राष्ट्रिय गौरवलाई प्रतिनिधित्व गर्ने क्लबले जनाएको छ। लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर बाहादुर जिसीले भने , “यो लोगोले क्रिकेट मैदानमा हाम्रो टिमको शक्ति मात्र होइन, लुम्बिनीको गौरवको पनि पहिचान दिलाउँछ ।
