SHARE
गोरखापत्र · शनिबार ६ मंिर २०८२ ०५:५४ PM · 1 मिनेट पढाइ

४६ वर्षपछि ‘गिद्दे प्रेस’ गोरखापत्रमा फर्काइयो

काठमाडौं, मङ्सीर ६ गते । नेपालको पहिलो ऐतिहासिक प्रिन्टिङ्ग प्रेस ‘गिद्दे प्रेस’ शनिवार राष्ट्रिय संग्रहालय छाउनीबाट गोरखापत्र संस्थानमा फिर्ता ल्याइएको छ ।