SHARE
गोरखापत्र · शनिबार ६ मंिर २०८२ ०६:१९ PM · 1 मिनेट पढाइ

काठमाडौंले दिएको १३५ रनको लक्ष्य पछ्याउँदै विराटनगर

काठमाडौँ, मङ्सिर ६ गते । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार भएको दोस्रो खेलमा काठमाण्डु गुर्खाजले विराटनगर किंग्सलाई १३५ रनको लक्ष्य दिएको छ ।