SHARE
गोरखापत्र · शनिबार ६ मंिर २०८२ ०७:०० PM · 1 मिनेट पढाइ

विराटनगरको लगातार दोस्रो जित : काठमाण्डु पाँच विकेटले पराजित

काठमाडौँ, मङ्सिर ६ गते । नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ ।