सिमरा घटनामा प्रशासन र जेनजी समूहबीच सहमति
रौतहट – बाराको सिमरा घटनामा प्रशासन र जेनजी समूहबीच ३ विषयमा सहमति भएको छ । जेनजीहरूको सुरक्षा, घाइतेको उपचारमा समन्वय र घटनाको निष्पक्ष छानबिन तथा कारबाही गर्ने लगायत ३ वटा विषयमा छलफल गरी सहमति भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
