SHARE
काठमाण्डुपाटी · शनिबार ६ मंिर २०८२ ११:०७ AM · 1 मिनेट पढाइ

युवाहरूलाई नयाँ नेपालको नयाँ नेताको रूपमा तयार पार्नेछौं : संयोजक प्रचण्ड

काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पुस्तालाई वैचारिक, राजनीतिक, भावनात्मक हरेक दृष्टिकोणले नयाँ नेपालको नेतृत्वको रूपमा तयार पार्ने जिम्मेवारी रहेको बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी