SHARE
काठमाण्डुपाटी · शनिबार ६ मंिर २०८२ १२:०२ PM · 1 मिनेट पढाइ

एनपीएलमा काठमाण्डु गोर्खाजद्वारा विराटनगरलाई १३५ रनको लक्ष्य

काठमाण्डु – दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) अन्तगर्त शनिबार भएको दोस्रो खेलमा काठमाण्डु गोर्खाजले विराटनगर किङ्सलाई १३५ रनको लक्ष्य दिएको छ । शनिबार भएको दोस्रो खेलमा काठमाण्डुले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रन बनाएको हो । विराटनगर किङ्सले टस जितेर पहिले बलिङ रोजेपछि काठमाण्डुले ब्याटिङको निम्तो पाएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी