एनपीएलको दोस्रो संस्करणमा विराटनगरको लगातार दोस्रो जीत
काठमाण्डु – दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) अन्तगर्त शनिबार भएको दोस्रो खेलमा विराटनगर किङ्सले ५ विकेटले जीत हासिल गरेको छ । शनिबार भएको दोस्रो खेलमा विराटनगर किङ्सले १७.१ ओभरको खेलमा ५ विकेट गुमाउँदै १३५ रनको लक्ष्य पूरा गरेको हो । काठमाण्डुले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रन बनाएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
