SHARE
काठमाण्डुपाटी · शनिबार ६ मंिर २०८२ ०२:०६ PM · 1 मिनेट पढाइ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ

काठमाण्डु – अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ परेका छन् । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ वनकुरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन ६ ग्राम ९४० मिलिग्रामसहित भीमदत्त नगरपालिका–१८ भगतपुर बस्ने २९ वर्षीय अशोक चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी