पहिरो नियन्त्रणका लागि बजेट व्यवस्थापन हुन्छ : मुख्यमन्त्री शाह
बाजुरा – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बाजुराको बडीमालिका नगरपालिका–७ स्थित जिल्ली पहिरोको स्थलगत अवलोकन गर्दै पहिरो नियन्त्रण गर्न प्रदेश सरकार प्रतिबद्ध रहने आश्वासन दिएका छन् । भ्रमणका क्रममा बाजुरा पुगेका मन्त्री शाहले शनिबार पहिरोको स्थलगत अनुगमन गर्दै नियन्त्रण गर्ने बताएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
