SHARE
काठमाण्डुपाटी · शनिबार ६ मंिर २०८२ ०३:५२ PM · 1 मिनेट पढाइ

इन्टरपोल महासभामा सहभागी हुन एआईजी अधिकारी नेतृत्वको टोली मोरक्को प्रस्थान

काठमाण्डु – इन्टरपोलको ९३औं महासभामा सहभागी हुन नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारी नेतृत्वको टोली शनिबार मोरक्को प्रस्थान गरेको छ । इन्टरपोल महासचिवालयको आयोजनामा मोरक्कोको माराकेचमा मंसिर ८ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने महासभामा सहभागी हुन एआईजी अधिकारी सहितको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी