SHARE
बिजनेस पाना · शनिबार ६ मंिर २०८२ ०४:५६ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनपछि बन्द रहेको मौलाकाली केबलकार सञ्चालनमा

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीबाट तोडफोड र आगजनी भएपछि बन्द भएको पूर्वी नवलपरासीको गैंडाकोटस्थित मौलाकाली केबलकार सञ्चालनमा आएको छ । भदौ २४ गते तोडफोड र आगजनीपछि केबलकारको बटमस्टेशनमा क्षति पुगेको थियो । करोडौँको क्षति पुगेपछि बन्द गरेर स्टेशनको मर्मत थालिएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना