नेपाल वेयरहाउजीङ कम्पनीको रजिस्टर्ड कार्यालय सर्यो
नेपाल वेयरहाउजीङ कम्पनीको रजिस्टर्ड कार्यालय सरेको छ । कम्पनीको छैटौँ वार्षिक साधारण सभाले कार्यालय सार्ने निर्णय गरेको हो । कार्तिक १४ गते कम्पनी रजिस्ट्रारको कार्यालयबाट ठेगाना परिवर्तनको स्वीकृति प्राप्त गरि कार्यालय सारिएको कम्पनीले जनाएको छ।
