SHARE
बिजनेस पाना · आइबार​ ३० कात्िक २०८२ ११:१४ AM · 1 मिनेट पढाइ

५२७६ प्रतिशतले बढ्यो ईङवा हाइड्रोपावरको खुद नाफा

ईङवा हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। यस अवधिमा कम्पनीको खुद नाफा ५२७६.९२ प्रतिशतले बढेर ५६ लाख १ हजार पुगेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १ लाख ४ हजार मात्र रुपैयाँ थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना