SHARE
अन्नपूर्ण · बुधबार २६ कात्िक २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

फोनपे पेमेण्ट सर्भिस लिमिटेडको छैटौं वार्षिक साधारण सभा सम्पन्न

सोमबार फोनपे पेमेण्ट सर्भिस लिमिटेडको छैटौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ। उक्त साधारणसभाले आव २०८१/८२ को वार्षिक वित्तीय विवरण, लेखापरीक्षक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरू पारित गर्ने निर्णय गरेको छ।