SHARE
अन्नपूर्ण · बुधबार २६ कात्िक २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

अनेरास्ववियुले भन्यो- कायरतापूर्वक राजीनामा दिएका निवर्तमान अध्यक्षको पछि नलाग्नू

काठमाडौं : अनेरास्ववियुले पद परित्याग गरेका निवर्तमान अध्यक्ष सुजन कडरियाले गैरजिम्मेवार र अराजक हर्कत देखाएको आरोप लगाएको छ। कडरियाले आधिकारिक फेसबुक पेज र संगठनको लेटरप्याडसमेत दुरुपयोग गरेको भन्दै अनेरास्ववियुको गम्भीर आपत्ति जनाएको हो।