फोनिज संघीय सल्लाहकारमा १३ जनाको मनोनयन
गोरखापत्र अनलाइनकाठमाडौं, साउन २ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को संघीय सल्लाहकारमा १३ जना पत्रकार तथा व्यक्तित्वहरु मनोनयन हुनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
