SHARE
गोरखापत्र · मङगलबार २५ कात्िक २०८२ ०७:२६ PM · 1 मिनेट पढाइ

फाल्गुनन्दको कर्मभूमिमा मनाइयो एक सय ४१ औं जन्मजयन्ती

राधा लुइटेलफिदिम, कात्तिक २५ गते। नेपालका १६ औं विभूति तथा समाज सुधारक फाल्गुनन्द लिङदेनको एक सय ४१ औं जन्मजयन्तीका अवसरमा पाँचथरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ।