थारु आयोगले मनायो सातौं स्थापना दिवस
गोरखापत्र अनलाइनकाठमाडौं, कात्तिक २५ गते । थारु आयोगले आफ्नो सातौं स्थापना दिवस मनाएको छ । आज काठमाडौंमा कार्यक्रम गरी आयोगले स्थापना दिवस मनाएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
