SHARE
गोरखापत्र · मङगलबार २५ कात्िक २०८२ ०७:५५ PM · 1 मिनेट पढाइ

रक्तसञ्चार केन्द्र सञ्चालन गर्न करोड अभियान

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक २५ गते । सिन्धुलीमा रक्तसंचार केन्द्र सञ्चालनका लागि एक करोड रुपियाँको अक्षयकोष स्थापना अभियान सञ्चालित छ ।