SHARE
काठमाण्डुपाटी · मङगलबार २५ कात्िक २०८२ ११:१३ AM · 1 मिनेट पढाइ

पार्टीका केही साथीहरूको प्रवृत्ति आत्मघाती छ : डा. महत

काठमाण्डु – नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्र सार्वजनिक रूपमा, सामाजिक सञ्जालमा लाञ्छना लगाउने, आफ्नैलाई होच्याउने र नियोजित रूपमा त्यसको प्रयोग गर्ने प्रवृत्ति रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । पार्टी केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले सार्वजनिक रुपमा, सामाजिक सञ्जालमा लाञ्छना लगाउने प्रवृत्ति आत्माघाती रहेको धारणा राखे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी