निर्वाचनका लागि सुरक्षा व्यवस्था कमजोर छ भन्नु उपयुक्त छैन : मन्त्री सिन्हा
काठमाण्डु – कानून, न्याय तथा संसदीय व्यवस्था एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले ०५२ सालदेखिको आन्दोलन देखेको पार्टीहरूले अहिले १००० वा ५०० वटा बन्दुक बाहिर छ भन्ने कारणले सुरक्षाको वातावरण छैन भनेर भन्न खोजेको कुरा विश्वासलाग्दो नभएको बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
