SHARE
काठमाण्डुपाटी · मङगलबार २५ कात्िक २०८२ १२:४३ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनका घाइतेको वर्गीकरण ७ दिने सूचनामार्फत गर्न गृह मन्त्रालयको निर्देशन

काठमाण्डु – गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको वर्गीकरण ७ दिनभित्र गरिसक्न निर्देशन दिएको छ । मन्त्रालयको राहत तथा तथ्यांक व्यवस्थापन शाखाबाट आईतबार जारी पत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको ‘जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’का आधारमा वर्गीकरण कार्य तुरुन्त सुरु गर्न भनिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी