SHARE
काठमाण्डुपाटी · मङगलबार २५ कात्िक २०८२ ०१:१२ PM · 1 मिनेट पढाइ

मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण, मधेसका शहीदलाई मधेश रत्न दिने निर्णय

काठमाण्डु – मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार पदभार ग्रहण गरेका छन् । मुख्यमन्त्री यादवले पदभार ग्रहण गर्दै मधेश आन्दोलनका शहीदहरूलाई मधेश रत्नले सम्मानित गर्ने पहिलो निर्णय गरेका छन् । देशमा संघीयता स्थापना गर्न शहीदहरूको भूमिका सबैभन्दामाथि रहेको भन्दै उनले शहीदका परिवारलाई ससम्मान मधेश रत्नले सम्मानित गर्ने बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी