हिरासतमा मृत्यु भएका सुनारका आफन्तले ५ दिनपछि शव बुझे
सुर्खेत – प्रहरी हिरासतमा मृत्यु भएका गंगे सुनारका आफन्तले ५ दिनपछि उनको शव बुझेका छन् । मृतक सुनारको पोष्टपार्टम रिपोर्ट आएपछि आफन्तले शव बुझेका हुन् । वीरेन्द्रनगर नगरपालिका–११ पिपिराका गंगे सुनारको गत शुक्रबार प्रहरी हिरासतमा मृत्यु भएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
