‘उज्यालो नेपाल’ पार्टी निर्वाचन आयोगमा अद्यावधिक, यी हुन् पदाधिकारीहरू
काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङसँग जोडिएको उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा अद्यावधिक भएको छ । कुनै समय माओवादी पृष्ठभूमिका रहेका मन्त्री घिसिङले लामो समयदेखि निष्क्रिय रहेको उज्यालो नेपाल पार्टीलाई आफू नजिकका व्यक्तिहरूमार्फत पार्टी अद्यावधिक गराएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
