SHARE
काठमाण्डुपाटी · मङगलबार २५ कात्िक २०८२ ०३:५४ PM · 1 मिनेट पढाइ

अवैध लागूऔषधसहित ३ जना पक्राउ

काठमाण्डु – प्रहरीले कञ्चनपुर र कपिलवस्तुबाट अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । कञ्चनपुरको बेदकोट नगरपालिका–१० राना दैजीबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ८०० मिलिग्रामसहित बेदकोट नगरपालिका–५ झिलमिला बस्ने २७ वर्षीय झलकबहादुर थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट चम्फापुरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी