SHARE
बिजनेस पाना · मङगलबार २५ कात्िक २०८२ ०८:५२ AM · 1 मिनेट पढाइ

नेपालको पहिलो इलेक्ट्रिक ह्वील लोडर सार्वजनिक

पन्चकन्या ग्रुपका संचालकको लगानी गरेको एक्सप्लोर अर्थ मुभर्स प्रा. लि. ले नेपालको पहिलो इलेक्ट्रिक ह्वील लोडर SDLG L936HEV सार्वजनिक गरेको छ। कम्पनीले SDLG L936HEV मोडल अन्तर्गतको नयाँ मेसिन सार्वजनिक गरेको हो। यस मेसिनले वातावरणमा न्यूून हानी पुर्याई नेपाल सरकारले विधुतीय सवारीसाधनको प्रयोगलाई गरेको प्राथमीकता लाई बल पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना