SHARE
बिजनेस पाना · मङगलबार २५ कात्िक २०८२ ११:३७ AM · 1 मिनेट पढाइ

विद्युत बक्यौता विवादबारे अर्घाखाँची सिमेन्टले दायर गरेको मुद्दामा कारण देखाउ आदेश

विद्युत बक्यौता विवादबारे अर्घाखाँची सिमेन्टले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ । आज सर्वोच्चका न्यायधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलाशले कारण देखाउ आदेश जारी गर्दै निवेदकको माग बमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्ने छलफल गर्न दुवै पक्षलाई बोलाएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना