SHARE
बिजनेस पाना · शुक्रबार​ २ साउन २०८२ ०८:०४ AM · 1 मिनेट पढाइ

शार्क ट्याङ्कको छैठौं एपिसोडमा अल्छि पसल र ओरेन्ज बलले पाए डिल, कुनले कति ?

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको छैठौं एपिसोडमा २ करोडको डिल भएको छ।  बिहीबार प्रसारण भएको छैठौं एपिसोडमा २ उद्यमसँग शार्कहरुले २ करोडको डिल गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना