SHARE
बिजनेस पाना · शुक्रबार​ २ साउन २०८२ ०८:४५ AM · 1 मिनेट पढाइ

नेपाल एसबिआई बैंकको ऋणपत्रमा मागभन्दा चार गुणा बढीको आवेदन

नेपाल एसबिआई बैंक लिमिटेड द्वारा जारी “७% नेपाल एसबिआई बैंक ऋणपत्र २०९०” चार गुणाभन्दा बढीले ओभरसब्सक्राइब भएको छ । कुल ३०,००,००० इकाईहरू, प्रत्येक रु. १,००० को अंकित मूल्यमा, जम्मा रु. ३ अर्ब बराबरको यो निष्काशनमा १.२ करोडभन्दा बढी इकाईहरूका लागि आवेदन प्राप्त भएको बैंकले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना