सोनलले प्रदेश प्रमुखलाई बुझाए राजीनामा
जनकपुरधाम : मधेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले राजीनामा बुझाएका छन्। प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री सोनलले मधेश प्रदेश सभामा विश्वासको मत लिन नसकेपछि राजीनामा घोषणा गरेका सोनलले प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री सोनलले प्रदेश प्रमुख भण्डारी समक्ष लिखित राजीनामा बुझाएका हुन्।
