रोहनको शानदार प्रदर्शनमा हैरान्सको जित
काठमाडौँ, कात्तिक २२ गते । एन्फा प्रेसिडेन्ट लिग फुटबलमा शनिबार हैरान्सले टाइगर्स टिमलाई ५–२ ले हराएको छ । हैरान्सका लागि रोहन दोङले तीन गोल गर्नुभयो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
