SHARE
गोरखापत्र · शनिबार २२ कात्िक २०८२ ०६:४९ PM · 1 मिनेट पढाइ

मधेश प्रदेशका मुख्यमन्त्री सोनारद्वारा राजीनामा

धर्बेन्द्र झाजनकपुरधाम, कात्तिक २२ गते । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)ले मधेश प्रदेशसभाको शनिबारको बैठकमा मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ ।