SHARE
गोरखापत्र · शनिबार २२ कात्िक २०८२ ०७:०८ PM · 1 मिनेट पढाइ

थारू नागरिक अभियान संवाद : नयाँ दृष्टिकोणको खोजी

गोरखापत्र अनलाइनकाठमाडौं, कात्तिक २२ गते । नागरिक अगुवा तथा विश्लेषकहरुले थारू समुदायले खोजेको न्याय मागेर नपाइने हुनाले संघर्षमार्फत माग सुनिश्चित् गर्नेतर्फ लाग्न सुझाएका छन् ।