अन्तर्राष्ट्रिय सम्बन्धबारे जेनजी पुस्ताले चासो दिनुपर्नेमा जोड
काठमाडौँ, कात्तिक २२ गते। त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष एवं प्राध्यापक डा. खड्ग केसीले अबको शासन प्रणाली सुधारसँगै संस्कार परिवर्तनमा सबैले जोड दिनुपर्ने बताउनुभएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
