SHARE
गोरखापत्र · शनिबार २२ कात्िक २०८२ ०७:४३ PM · 1 मिनेट पढाइ

धावनमार्गको बत्तीमा समस्या आएपछि अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित

काठमाडौँ, कात्तिक २२ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द गरिएको छ ।