SHARE
काठमाण्डुपाटी · शनिबार २२ कात्िक २०८२ ०२:२१ PM · 1 मिनेट पढाइ

सरकारले व्यवसायीलाई रचनात्मक तरिकाले सुरक्षा दिन्छ : गृहमन्त्री अर्याल

काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको क्रममा घुसपैठ हुँदा आपराधिक तत्वहरूले प्रवेश पाएको र देशमा क्षति पुर्‍याएको बताएका छन् । त्यसलाई राज्यले सम्बोधन गरेको पनि उनले बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी