SHARE
काठमाण्डुपाटी · शनिबार २२ कात्िक २०८२ ०२:५२ PM · 1 मिनेट पढाइ

सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर पूरा

काठमाण्डु – सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको ट्रफी टूर सफलतापूर्वक पूरा गरेको छ । सुदूरपश्चिम रोयल्सले हजारौं समर्थकको साथमा सुदूरपश्चिम प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूमा ट्रफी टूर गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी