SHARE
काठमाण्डुपाटी · शनिबार २२ कात्िक २०८२ ०३:१७ PM · 1 मिनेट पढाइ

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिनाकी बालिकाको मृत्यु

काठमाण्डु – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि सेवन गर्दै गर्दा घाँटीमा अड्किएर १८ महिनाकी बालिकाको मृत्यु भएको छ । गढवा–४ अजगढवाकी शिवकुमार यादवकी १८ महिनाकी छोरी जमुना यादवको बिहीबार दिउँसो जुकाको औषधि सेवन गर्दा घाँटीमा अड्किएको थियो । घटनाबारे इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमले पुष्टि गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी