SHARE
लोक पथ · शनिबार २२ कात्िक २०८२ १०:५० AM · 1 मिनेट पढाइ

नेपाल ट्रष्टको जग्गा लिज प्रकरणमा तत्कालीन सहसचिव लेखबहादुर कार्की पक्राउ

काठमाडौं । नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । ६६ वर्षीय कार्की हाल चितवनको भरतपुर–१५ मा बस्दै आएका थिए । उनलाई चितवनबाट पक्राउ गरी काठमाडौं ल्याइएको हो ।