SHARE
बिजनेस पाना · शनिबार २२ कात्िक २०८२ ०३:५९ AM · 1 मिनेट पढाइ

चन्द्रागिरी केबलकार तथा रिसोर्ट शनिबारबाट पुनः सञ्चालनमा

चन्द्रागिरी केबलकार तथा रिसोर्ट शनिबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ । चन्द्रागिरि हिल्सको सेवा ६० दिनअघि अस्थायी रूपमा बन्द भएको थियो । केबलकार सेवा पुनः सुचारु भएसँगै नेपालकै उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तव्य भालेश्वर महादेव मन्दिर दर्शन गर्न भक्तजनहरूलाई सहज हुनेछ भने पर्यटकहरूले रिसोर्टको आतिथ्य तथा अन्य सेवाहरु प्राप्त गर्न सक्ने छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना